कांग्रेस सभापति देउवा दम्पती आज स्वदेश फर्किँदै

काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किने भएका छन् । उपचारका लागि सिंगापुर गएका सभापति देउवा शुक्रबार बेलुकी नेपाल फर्किन लागेका हुन् । सभापति देउवा गत कात्तिक १० गते श्रीमती डा. आरजु राणासहित सिंगापुर गएका थिए । जेन–जी आन्दोलनको क्रममा आक्रमणमा परि घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका हुन् । जेन–जी…