काठमाण्डु – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारोहणसँगै नेपालमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबाट एमसीसी ९० दिनका लागि स्थगित भएको हो । ट्रम्पले अमेरिकी अनुदानका अन्य गैरसरकारी संस्थाका कार्यक्रम पनि स्थगित गरेका छन् । एमसीसी स्थगित भएकोबारे नेपाल सरकारलाई २०८१ फागुन २…