पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा आउनु गम्भीर विषय : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाण्डु- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका व्यक्ति राजनीतिमा सक्रिय हुनु गम्भीर विषय भएको बताएका छन् । ताप्लेजुङमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति भएर देशको सेवा गरिसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको र यसमा आवश्यक छलफल गर्नु पर्ने बताएका हुन् । पूर्वउपराष्ट्रपति…