काठमाण्डु – प्रहरीले लागूऔषधसहित ४ जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–९ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर करीब १ ग्राम ४७० मिलिग्रामसहित शुद्धोधन गाउँपालिका–३ बस्ने १९ वर्षीया सुमित थारू समेत २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । कैलालीको…