अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २० जनाको मृत्यु, सयौं घाइते

काठमाण्डु - अफगानिस्तानमा आइतबार राति शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा गएको भूकम्पको तीव्रता ६.० म्यग्निच्युड मापन गरिएको छ । भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ । एक सयजना घाइते भएका छन् । भूकम्पले दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको तालिवान सरकारले बताएको छ । मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको…