काठमाण्डु – गृहमन्त्री रमेश लेखकले विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार गृह मन्त्रालयमा विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना प्रणाली सम्बन्धी छलफल कार्यक्रममा सम्बन्धित निकायलाई यस्तो निर्देशन दिए । विपद् पूर्व सूचना र विपद् पश्चातको सूचना सम्प्रेषणमा नेपाल टेलिकम र एनसेलको महत्त्वपूर्ण भूमिका रहेको उनले…