एकैदिन २७ सयले घट्यो सुनको भाउ

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो । हिजो १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य १ हजार ९३० रुपैयाँ…