आज कहाँ-कहाँ हुँदैछ हिमपात ?

काठमाण्डु- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ। महाशाखाका अनुसार बधबार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया…