काठमाण्डु–बाराको नवजन्म सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ। मृत्यु हुनेमा कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतो रहेका छन् । केन्द्रमा रहेका मानिसहरूसँग विवाद बढेपछि सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा रहेका महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले बताए। महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले पक्राउ…