कांग्रेस संस्थापन पक्षको बैठक देउवा निवासमा जारी

काठमाण्डु- कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गुटका नेताहरूसँग छलफल थालेका छन् । पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका निर्वाह गरेका नेताहरूसँग सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा छलफल गरिरहेका छन् । बुढानीलकण्ठमा संस्थापन समूहका नेताहरू छलफलमा जुटेका हुन् । छलफलको विषय सार्वजनिक गरिएको छैन् । यद्यपि संसदमा स्वीकृत हुन नसकेको अध्यादेश, आगामी महाधिवेशन र…