काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । सोमवार देउवाको सचिवालयले उनी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो । ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’ उनका स्वकीय सचिव भानु देउवाले भने । २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले…