शंखरापुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डु – राजधानी काठमाण्डुको शंखरापुर नगरपालिका–५ कात्तिकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कूल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । चाबहिलको एसएस एकेडेमीले लिएको बा२ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी…