काठमाण्डु– फागुनको पहिलो दिन नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । हिजो माग ३० गतेको तुलनामा आज सुनको भाउ २३ सयले बढेको हो । हिजो सुन तोलामा २७ सयले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुन १ लाख ६९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…