काठमाण्डु- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । उनी बिहीबार बिहानै राजधानी वासिङ्टन डीसी पुगेका हुन् । भारत र अमेरिकाबीच एक वृहत विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् । ‘म केही समयअघि वाशिंगटन डीसी पुगेको छु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यसका लागि उत्साहित छु,’…