अरनिको राजमार्ग सञ्चालनमा, प्राविधिक र उपकरण परिचालन

काठमाण्डु – पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने राजमार्गको अन्तर्राष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको थियो । पहिरोको माथिल्लो भागमा स्थानीयको बस्ती रहेको र पहिरोको कारण बस्ती समेत जोखिममा रहेको हुँदा कठिनाइ भएको थियो । सडक डिभिजन चरीकोटबाट खटिएको…