एनपीएल-२ : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाण्डु- नेपाल प्रीमियर लिग सिजन-२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५३ रन, जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७, दीनेश खरेल ६, एडम रोसिङटोन १, किरण ठगुन्ना ९, सुमीत…