टप एण्ड टी–२० शृङ्खला : नेपालले आज पाकिस्तान साहिन्ससँग खेल्दै

काठमाण्डु – अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलामा आफ्नो छैटौं खेलमा नेपालले शुक्रबार पाकिस्तान साहिन्ससँग खेल्दैछ । खेल डार्बिनमा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ । शृङ्खलामा नेपालले दुई खेल जितेको छ । शुरूका लगातार तीन खेलमा हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो…