वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जना पक्राउ

काठमाण्डु – बेरोजगार युवायुवतीलाई आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लामो समयसम्म झुक्यानमा राखी अन्तत: विदेश नपठाई सम्पर्कविहीन बनेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरूले दिएको जाहेरी दरखास्तका आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये २ जनालाई काठमाण्डु महानगरपालिकाका विभिन्न…