जानकी मन्दिरबाट कार्यकर्ता लखेटिएपछि हर्क साम्पाङ- आज मन्दिर दर्शन गर्न नसकिने भैयो

काठमाण्डु- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि स्वागतका लागि पुगेका कार्यकर्ताहरू जनकपुरको जानकी मन्दिरबाट लखेटिएका छन् । हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखेटेका हुन् । हर्क साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर जाने कार्यक्रम रहेको थियो । सोही क्रममा उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेतारकार्यकर्ता लखेटिएका…