काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्स क्रिकेट टिमले याङ्गोलाई आफ्नो मुख्य प्रायोजक (टाइटल स्पोन्सर) घोषणा गरेको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले याङ्गोलाई टीमको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्दै यस सहयोगले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी याङ्गोलाई हाम्रो टीमको टाइटल स्पोन्सरका…