काठमाण्डु- दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले मागपत्र बुझाएका हुन् । प्रसाईंका प्रतिनिधिहरु र गृहमन्त्रीबीच करिब अढाइ घन्टा वार्ता भएको थियो । मागपत्रमा बैकको ऋण मिनाहा गर्नेदेखि लिएर प्रदेश संरचना खारेज…