काठमाण्डु - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । विगतमा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण बक्यौता असुली प्रभावित भए पनि अब सो समस्या हटेको मन्त्री घिसिङले बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा मन्त्री घिसिङले लेखेका छन्वि, ‘गतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोले आक्रान्त भइरहेका…