सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति नदिन एकीकृत समाजवादीको निर्देशन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेता–कार्यकर्ताले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले निर्देशन दिइएको छ । जनताप्रति भ्रम सिर्जना हुने गरी छिटफुट रूपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा…