काठमाण्डु- चलचित्रसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि चलचित्र विकास बोर्डले छात्रवृत्ति प्रदान गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्तिवापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति ओस्कार इन्टरनेसनल कलेजको संयोजक नवनिधि दाहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सिपल शिशिर उप्रेतिले विद्यार्थीको छात्रवृत्ति वापतको रकम…