चितवन अदालतमा थुनछेक बहस हेर्दाहेर्दैमा, रवि लामिछाने फेरि प्रहरी हिरासतमा

काठमाण्डु – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले न्यायिक हिरासतमा पठाएको छ । बुधबार थुनछेक बहस नसकिएकाले अदालतले आरोपी लामिछानेलाई हिरासतमा पठाएको हो । उनी बुधबार बिहान अदालतमा उपस्थित भएपछि जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान लिएर थुनछेक बहस सुरु गरिएको थियो । जिल्ला अदालत चितवनका…