राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे भारतीय विदेशसचिव मिश्री

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आइतबार काठमाण्डु आएका विदेश सचिव मिश्री राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । उनले आजै अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिश्री आजै सबै महत्त्वपूर्ण भेटवार्ता…