जान्नेलाई छान्ने भन्ने तर सहकारी ठगी गर्नु हुँदैन भन्ने नजान्ने कस्तो जान्ने हुन् : पोखरेल

कञ्चनपुर – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको बताएका छन् । आईतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्‍याउने पार्टी नेकपा एमाले भएको बताए । अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको…