प्रधानमन्त्री ओली सेनाको विमानबाट सोझै बोधगया जाने, यसरी हुँदैछ भारत भ्रमणको तयारी

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव बिक्रम मिश्री आईतबार काठमाण्डु आएका छन् । उनले आईतबारै प्रधानमन्त्री ओलीसहित भ्रमणको तयारीमा संलग्न पदाधिकारीहरूसँग छलफल गरेका छन् । नेपाली पक्षसँगको छलफलपछि विदेश सचिव मिश्री सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारत फर्किंदैछन् । यसपालिको प्रधानमन्त्री ओलीको भारत भ्रमण राजधानी नयाँदिल्लीमा…