गृहमन्त्री अर्यालसँग विश्व हिन्दू महासंघका प्रतिनिधिको भेटवार्ता

काठमाण्डु – विश्व हिन्दू महासंघका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । बिहीबार गृह मन्त्रालयमा महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतका प्रतिनिधिले गृहमन्त्रीलाई भेटेर धार्मिक क्षेत्रको शान्ति सुरक्षाबारे ध्यानाकर्षण गराएका हुन् । भेटमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक मुलुकमा कसैले अशान्ति फैलिने गतिविधि गरेमा कानून बमोजिम कारबाहीको दायरामा ल्याइने बताए । समाजमा धार्मिक आस्था र विश्वासलाई स्वीकार…