आशिका तामाङले कहाँबाट दिँदैछिन् उम्मेदवारी ?

काठमाण्डु- अभियन्ता आशिका तामाङले चुनाव लड्ने घोषणा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले काठमाण्डु २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । उनले ३ बुँदे अठोट लिएर चुनाव लड्ने बताएकी छिन् । ​युवा पुस्ताको भावनाको कदर,​सडकदेखि सदनसम्म जनसरोकारका…