जनमत र नागरिक उन्मुक्ति पार्टीको एकता घोषणा कार्यक्रम स्थगित

काठमाण्डु– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थगित भएको छ । घोषणसभा स्थल प्रज्ञा भवन परिसरबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो । चौधरीलाई बुधबार काठमाडौँ प्रहरी परिसरले नियन्त्रणमा लिएको हो । पक्राउ गर्नुको कारण खुलाइएको छैन । यता प्राविधिक समस्या आएको भन्दै पार्टीबीचको एकता घोषणासभा…