पहलगाम आक्रमणलगत्तै काठमाण्डुमा सक्रिय डा. चौथाइवाले, के छ भित्री कारण ?

काठमाण्डु – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा २६ जनाको मृत्यु भएको घटनालगत्तै भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवाले काठमाण्डु आएर सक्रिय भएका छन् । काठमाण्डुमा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकरको विशेष प्रतिनिधिको रूपमा उच्च पदस्थ राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिरहेका छन् । स्रोतका अनुसार काठमाण्डुस्थित भारतीय दूतावासले डा. विजयलाई सरकारी प्रतिनिधि…