धेरै प्रयास गर्दा पनि श्रमिक आयोग बनाउन सकिएन : शेखर कोइराला

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले धेरै प्रयास गर्दा पनि श्रमिक आयोगको गठन गर्न नसकेको बताएका छन् । १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै बिहीवार उनले श्रमिक आयोग गठनका लागि नेपाली कांग्रेस तयार रहेको बताएका हुन् । उनले भने, ‘हामीले केही हासिल गरेका छैनौ भन्ने होइन । हासिल गरेका छौं । अथक प्रयासले योगदानमा…