काठमाण्डु- अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । विमानमा ६० जना यात्रु र चालक दलका ४ सदस्य सवार थिए । यस्तै हेलिकप्टरमा रहेका ३ जनाको पनि…