‘जुना : एक व्यथा’ मा डेब्यू गर्दै धिताल

काठमाण्डु- कलाकार कृष्णप्रसाद धिताल फिल्म ‘जुना : एक व्यथा’ मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान् बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट डेब्यू गर्न लागेका हुन् । फिल्म माघ २५ गतेबाट रिलिज हुँदैछ । रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’ मा अभिनयको अवसर…