आहा ! मौसम खुलेपछिकाे राराताल (तस्वीरहरु)

काठमाण्डु- मौसम खुलेपछि नेपालको ठूलो र गहिरो धर्तिको अप्सरा उपनामले चिनीने महेन्द्र अर्थात रारा ताल । यो मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल दिनमा ७ प्रकारको रङ (कलर) फेने गर्द छ । समुन्द्रीय सतह देखी २९ सय मिटरको उचाइमा रहेको यो ताल हेर्न देश तथा विदेशबाट पर्यटकको घुइँचो…