ललितपुर एनएसएल तेस्रो संस्करणको च्याम्पियन

काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी फूटबल क्लब दोस्रोपटक च्याम्पियन बनेको छ । शनिबार भएको एनएसएलको तेस्रो संस्करणको फाइनल खेलमा पोखरा थन्डर्स फूटबल क्लबलाई २–१ गोलले पराजित गर्दै ललितपुरले उपाधि जितेको छ । दशरथ रंशगालामा भएको खेलमा ललितपुरले पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा पोखराले १ गोल फर्काए…