बाबुराम भट्टराई छोरीसहित भारततर्फ

काठमाण्डु- नेपाल समाजवादी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन्। पूर्वप्रधामन्त्री समेत रहेका डा. भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशन उद्घाटन गर्न भारत गएका हुन् । अधिवेशन आइतबारदेखि भारतको फरिदावादमा सुरु हुँदैछ। अध्यक्ष भट्टराईक साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका ईन्चार्ज सन्देश…