काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा आफू मारिन लागेको थाहा पाएपछि भागेको बताएका छन् । १५ दिन अघि डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त दिन आफूलाई मार्ने योजना पुरा हुन नदिन भागेको बताएका हुन् । उनले करिब १० वर्षपछि आफूले पहिलोपटक सोही दिन गाडी चलाएको बताउँदै आफूलाई…