गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)लाई सर्वोच्च अदालतले दिएको परमादेश अनुसार एकता महाधिवेशनपछि हामी फरक–फरक काममा व्यस्त छौं । नियमित मिटिङ गर्ने, समितिहरूमा मनोनयन गर्ने, विभागहरू गठन गर्ने काममा सक्रिय छौं । अदालती प्रक्रियाहरू बाँकी रहेकाले विविध काममा पनि ध्यान दिनुपर्ने अवस्था छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का सवालमा हामी सुरुदेखि नै हस्तक्षेप…