काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन नभएको भन्दै दुवै दलले यस्तो कदम चाल्न बाध्य भएका हुन्। सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउँदै लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले विरोध स्वरूप उठेर बैठक…