काठमाण्डु- नागरिक उनमुक्ति पार्टीका सांसद अरुण चौधरीको मुद्दामा बुधवार सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ । कैलाली–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहेका चौधरीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता वशन्त जोशीले दायर गरेकोे मुद्दामा सर्वोच्चले फैसला सुनाउन लागेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार चौधरी सांसद बन्न योग्य…