सहकारी ठगीमा रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाण्डु – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाण्डु जिल्ला अदालतले आदेश दिएको छ । बुधबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका थिए । उनीहरू…