बेलायतका पूर्वविदेशमन्त्री क्लेभर्लीसँग कांग्रेस नेता कोइरालाको भेट

काठमाण्डु-बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवार्ता गरेका छन् । बेलायतको संसद् भवन (हाउस अफ कमन्स)मा कन्जरभेटिभ पार्टीका नेता क्लेभर्लीसँग कोइरालाको भेटवार्ता भएको हो । त्यसक्रममा उनीहरूबिच नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको छ । कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका लागि क्लेभर्लीसँग आग्रह…