क्रेष्ट माइक्रोलाइफ र ओम मेघाश्रीले पाए आईपीओ निष्कासनको अनुमति

काठमाण्डु – क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बिहीबार २ कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता र ओम मेघाश्री फर्मास्युटिकल्सले १८ लाख कित्ता शेयर निष्कासन अनुमति पाएका हुन् । दुवै कम्पनीले ३० प्रतिशत…