माओवादी र रास्वपाले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र र विपक्षी दल रास्वपाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । मंगलबार बसेको लेखा समितिको बैठकमा सभापति पोखरेलको श्रीमती सहकारी ठगीमा र स्वकीय सचिव ठगीमा मुछिएको भन्दै उनीहरूले राजीनामा मागेका हुन् । ‘सहकारीमा श्रीमती र भ्रष्टाचारमा पीए पनि जोडिए पनि तपाईं सभापतिमा टाँसिएर बस्नुभएको छ,’ समिति…