सहकारी ठगीमा रविलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन

काठमाण्डु – सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने समेत ७ आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको छ । सहकारी ठगीका आरोपीलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पोखरामा निवेदन पेश गरिएको हो । आरोपीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश…