काठमाण्डु- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले उल्भ्सलाई ३–१ गोलले हराएको छ । घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सीले उल्भ्सलाई पराजित गर्दै अङ्क तालिकामा चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २२ खेलमा ४० अङ्क भएको छ । यस्तै १७ औं स्थानको उल्भ्सको समान खेलमा १६ अङ्क छ । प्रिमियर लिगमा २१ खेलमा ५० अङ्कका साथ लिभरपुल…