काठमाण्डु – विशेष अदालतले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा सरकारी पक्षले आदेशको पालना नगरी बेवास्ता गरेको पाइएको छ । गत साउन २७ गते नै २१ दिनभित्र बहस नोट पेश गर्न मुद्दाका दुवै पक्षका कानून व्यवसायीलाई भनिएकोमा सरकारी पक्षबाट हालसम्म बहस नोट पेश नभएको र आदेशको पालना नभएको विशेष…