काठमाण्डु - नेकपा एमालेसँग एकता गर्ने विषयमा कुरा नमिल्दा नेकपा एकता राष्ट्रिय अभियान फुटेको छ । संयोजक बामदेव गौतम, महासचिव डिबी कार्कीसहित एमालेमा फर्कन तयार भएका छन् भने उपाध्यक्ष महेन्द्र अर्यालसहितका नेताहरू एमालेमा प्रवेश गर्न नहुने भन्दै छुट्टिएका छन् । संयोजक गौतमले आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट…